दशैं डाउन लोड गीत हरु

कोही बिदेशमा आफ्ना घरपरिवार साथीभाइ अनी आफन्तहरुलाई सम्झेर नै यो दसैं मनाउन वाध्य छन भने कोही आर्थिक समस्याले गर्दा खुशी साथ मनाउन नसक्ने भएका छन । सबै तिर भनिने जस्तै "कसैलाई दशैको चाड त कसैलाई दशाको चाड" बनेरै आएको छ यसपाली पनि । यस्तै यस्तै भावनाहरु बोकि हाम्रा बिभिन्न गायक गायिकाहरुबाट गाईएका केही गीतहरु :

( गीत डाउनलोड गर्न Internet Explorer मा भए सम्बन्धित गीतमा राईट क्लिक गरेरSave Target As र Firefox मा भए Save Link As गरेर Location दिएर saveगर्नुहोला )

आशै आशमा(गरिबको दशैं)
आउन पाईन फर्केर घर
आयो आयो दशै आयो
आयो आयो फेरी फर्की आयो
अहिलेको दशै तिहार
दशै आयो मन रुन्छ
दशै आयो तिहार आयो
दशै तिहार आउँदा
धानकै बाला झुलाउला मायालाई बोलाउला
फौजीलाई कुन हो दशै कुन हो तिहार
जहाँ बसेनी मिलीजुली गरम रमाइलो
कसरी हो यो दशै मनाउने
राइफलको सिरानी
रातो टिका हाम्रो निधारमा
यसपाली दशैमा
यसपाली त म आउछु सानी

No comments:

Post a Comment

games online