गल्कोट हटिया ४ का डोलेन्द्रबहादुर खत्री बेपत्ता

बागलुङ माघ ९  । गल्कोट हटिया ४ का डोलेन्द्रबहादुर खत्री माघ ५ गते देखी बेपत्ता भएका छन् । ३७ बर्षिय खत्री ५ गतेको ४ बजे हटिया ५ मा देखिएका थिए त्यसपछि उनिको कुनै खबर छैन ।
एक पत्नी र दुई छोरा छोरीका पिता खत्री भारतको उडिसामा पुलिसमा काम गरी पेन्सनमा दुई वर्ष पहिले घरमा फर्केका थिए । अति मदिरा सेवन पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online