कालिगण्डकी बचत तथा ऋण सहकारी संस्था पर्वतको साधारणसभा सम्पन्न

पर्वत माघ २३ । कालिगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कुश्मा पर्वतको चौथो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सदरमुकामकै पुरानो सहकारीका रुपमा साचालन हुँदै आएको सहकारीले स्थापनाकालको एक दशक पार गरेको छ ।
१ सय १८ शेयर सदस्यबाट ११ लाख ५ हजार शेयर पुजी परिचालन गरी साचालन भएको उक्त सहकारीले १० बर्षको समयमा शेयर पुजी थप गरी १४ लाख ९० हजार पुर् याएको पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

उपभोक्ता भेला शनिवार तितौरेमा सम्पन्न

बागलुङ माघ २३ । सामुदायिक विद्युतीकरण उपभोक्ता समिति पाला बागलुङको उपभोक्ता भेला शनिवार तितौरेमा सम्पन्न भएको छ । पाला गाविस वडा नम्बर ६ ७ ८ र ९ का उपभोक्ताहरुको सहभागिता रहेको भेलामा बोल्ने वक्ताहरुले सही उपयोग र कम पावर भएका विद्युतिय उपकरणको प्रयोग तथा विद्युतिय जोखिमबाट बच्न सकिने उपायहरुको बारेमा बोल्नु भएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुमा विद्युत उपभोक्ता समितिका पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

द्वन्द्वपिडित वालवालिकालाई छात्रबृत्ती पाउनबाट बञ्चित


म्याग्दी, २३ माघ
द्वन्द्वपिडित परिवारका वालवालिकालाई शैक्षिक क्षेत्रमा सहयोग गर्ने नीति अनुसार लोकतान्त्रिक सरकारले उनिहरूका वालवालिकाहरूलाई छात्रबृत्ती रकम उपलब्ध गराउने घोषणा गरेको तिन वर्षबितिसक्दा समेत म्याग्दीका एक वास्तविक द्वन्द्वपिडित परिवारका सदस्यले उक्त रकम पाउनबाट बञ्चित भएका छन् ।
म्याग्दी जिल्ला अर्थुङ्गे गाविस वडा नंवर १ पिपलचोक निबासी कृष्णलाल श्रेष्ठका छोरा रामकुमार श्रेष्ठले सरकारबाट दिँदैआएको छात्रबृत्ती रकमबाट आँफु बञ्चित हुनुपरेको गुनासो गरेका हुन् पुरा पढ्न यहाँ क्लिक गर्नुहोस
म्याग्दी आक्रमणका बेला २०६० साल चैत्र ८ गते 

ब्राह्मण समाज बागलुङ क्षेत्र नम्बर २ को क्षेत्रीय भेला कुस्मीसेरामा सम्पन्न

बागलुङ माघ २३ । ब्राह्मण समाज बागलुङ क्षेत्र नम्बर २ को क्षेत्रीय भेला शनिबार बागलुङको कुस्मीसेरामा सम्पन्न भएको छ । सो भेलामा बोल्दै ब्राह्मण समाज बागलुङका अध्यक्ष पद्मनाथ शर्माले राज्यले ब्राह्मणलाई आदिबासीको सुचिबाट हटाएर पक्षपात गरेकेा आरोप लगाउनुभएको छ । उहाँले ‘नयाँ बन्ने संबिधानमा ब्राह्मण जातीका अधिकार सुनिश्चित गर्नका लागि ब्राह्मणहरु एक हुनुपर्ने’ उल्लेख गर्दै ‘बृद्धभत्तामा समेत राज्यले ब्राह्मणलाई अन्याय गरेको बताउनुभयो । राज्यले अन्य जातीलाई ६० र ब्राह्मण जातीका बृद्धलाई ७० बर्ष  

No comments:

Post a Comment

games online