हाम्रो पर्बत हाम्रो गौरब
www.kushmabajar.blogspot.com by bj sharma darpan kushma parbat

चलचित्र क्षेत्रमा लागेर नाम कमाउने ठूलो सपना बोकेकी धनगढीकी सुष्मा अधिकारी यतिबेला काठमाडौंमा संघर्ष गर्दैछिन् । सुष्माको यो सपना पुरा होला त ? ‘कर्म गर्दै जान्छु एक दिन कसो सफल नभइएला ।’ उनको आत्मबिश्वास छ ।

सुष्मा यतिबेला काठमाडौंको एक प्रसिक्षण केन्द्रमा मोडलिङ्सम्बधी तालिम लिइरहेकी छिन् । यो तालिमले आफ्नो उदेश्यलाई सहयोग गर्ने उनको भनाई छ ।

यसबिचमा सुष्माले राजेशपायल राईको एक चर्चित गीतमा मोडलिङ् गरिसकेकी छिन् भने छापा बिज्ञापनमा पनि मोडलिङ गरेकी छिन् । उनले निर्माणको क्रममा रहेका केही चलचित्रबाट आफु चाँडै उदाउने बताइन् ।

No comments:
Post a Comment