लप्सीबाट बन्ने परिकार बिकि्र गरेर बार्षिक चार लाख आम्दानी

पर्वत माघ २४ । पर्वतका एक कृषकले लप्सीबाट बन्ने परिकार बिकि्र गरेर बार्षिक चार लाख रुपैंया सम्म आम्दानी गर्न सफल भएका छन् । पर्वत जिल्लको मुडिकुवा गाविसका थानेश्वर पौडेलले २०५८ सालबाट जिल्लामै पहिलोपटक व्यावसायिक रुपमा लप्सी प्रशोधन गरेर विकि्र गर्न थालेपछि अत्याधिक माग आउन थालेको हो ।
अहिले लप्सीका दाना संकलन गरेर परिकार बनाउन भ्याई नभ्याई छ । घरमै पाच लाख रुपैैंया लगानी गरेर सामुदायिक खाद्य प्रशोधन उद्योग स्थापना गरेका पौडेले लप्सीबाट दुई दर्जन बढी परिकार तयार गरेका छन् ।
ुमंसिर देखि फागुन सम्म लप्सीको कामबाट एकछिन फुस्रद पाउदिनु उनले भने यसको माग धेरै भएकाले घरमै बसेर लप्सीका दाना संकलन गरी परिकार बनाउने गरेको छु । उनले दाना संकलन गर्न र परिकार बनाउन १२ जनालाई रोजगारी समेत प्रदान गरेका छन् । भुषालले लप्सीबाट पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online