कलिउडमा ‘स्वर’ नामक चलचित्र प्रदर्शन भैरहेको बेलामा बलिउडमा पनि स्वरनै नाम गरेको चलचित्र रिलिज हुने क्रममा छ ।
‘बालाजी मोसन पिक्चर्स’ ले निर्माण गरेको यो चलचित्रमा तुषार कपुर, आलोक चतुर्वेदी, शुधिर चौधरी, पितावश त्रिपाठी आदि कलाकारहरुको अभिनय रहेको छ । थ्रिलर श्रेणीको यस चलचित्रका निर्देशक कृष्ण डिके र राज निदीमोरु हुन् । चलचित्र आगामी अप्रिल २८ देखि रिलिज हुँदैछ ।


No comments:

Post a Comment

games online