नसर्ने रोगमध्ये सबैभन्दा खतरा रोगका रूपमा लिइएको मुटु रोगका कारण बर्सेनि लाखौँ मानिसको मृत्यु भइरहेको छ । विश्वमै मुटु रोगीको संख्या हरेक वर्ष बढ्दै गएकाले विश्व मुटु महासंघले यसबारेमा चेतना जगाउन र मुटु बचाउन प्रत्येक वर्ष सेप्टेम्बरको अन्तिम आइतबार विश्व मुटु दिवस संसारभरि मनाउँदै आइरहेको छ । नेपाललगायतका विकासोन्मुख देशमा सहरीकरण खानपिन र जीवनशैलीमा
आएको परिवर्तनका कारण मुटु रोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको विश्व मुटु महासंघले जनाएको छ । केही वर्ष अगाडिसम्म सम्पन्न र धनी देशका वृद्ध र पाको मानिसको रोगका रूपमा परिचित मुटुरोग हाल पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:
Post a Comment