प्रशासन र स्ववियुले एकलौटी निर्णय गरेको भन्दै ५ विद्यार्थी संगठनहरुको आपत्ती

बागलुङ माघ १५ । धौलागिरी (महेन्द्र) बहुमखी क्याम्पस बागलुङको वार्षिक उत्सव मनाउने विषयमा क्याम्पस प्रशासन र स्ववियुले एकलौटी निर्णय गरेको भन्दै बागलुङमा कि्याशील ५ विद्यार्थी संगठनहरुले आपत्ती जनाएका छन् । बागलुङमा कि्रयाशील अखिल क्रान्तिकारी, अनेरास्ववियु, अखिल छैठौँ, अखिल एकिकृत र अनेरास्ववियु पाँचौले आज संयुक्त विज्ञप्ती प्रकाशित गरी आपत्ती जनाएका हुन् ।
अनेरास्ववियु धौलागिरी बहुमुखी क्याम्पस बागलुङका अध्यक्ष सुमन बोहोरा, अखिल क्रान्तिकारीका ईकाई अध्यक्ष होमनाथ चालिसे, अखिल छैठौका ईन्चार्ज पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online