लाखौको धनमाल लुटपाट

पर्वत,पर्वत जिल्लाको माझफाँट गाविस-३ वारीबेनीमा डेरा गरी बस्ने एक महिलाको डेराबाट गएराती लाखौको धनमाल लुटपाट भएको छ । ५० वर्षिया मतिसरा पुनको डेरावाट १० तोला सुन र ६० हजार नगद लुटिएको हो ।
सँधैजसो डेरामा आएर बस्ने गरेका व्यक्तिले नै धनमाल लुटेर लगेको प्रमाणित भएको छ । कोशी अन्चल विराटनगर १३ का हर्कबहादुर गुरुङले पर्वत जिल्लाकै फलेवास भन्ने स्थानमा घर भएको बताउँदै बेलाबखत महिलाको शरणमा पर्दै आएका थिए पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online