पर्वतको आर्थर डाँडाखर्कका गुणस्तरीय शिक्षाको खोजिमा
माघ ११
गाउँमा आधुनिक गुणस्तरीय शिक्षा प्रभावकारी नभएपछि शहरिकरणले तिब्रता पाएको छ । पर्वतको आर्थर डाँडाखर्क गाविसका ७ सय ५० घरधुरी मध्ये झण्डै ३ सय घरधुरी गुणस्तरीय शिक्षाको खोजिमा शहरकेन्द्रीत बनेका छन् । आफ्नो बालबालिकालाई गुणस्तरीय शिक्षा दिलाउने उद्देश्यका साथ विस्तारै गाउँ छाड्ने क्रम बढ्दै गएपछि िसंगो गाउँ नै शून्यतामा परिणत हुन थालेको छ ।
गाउँमा बढ्दो बेरोजगारी सँगै युवा पुस्ताहरु बैदेशिक रोजगारको खोजीमा गाउँबाट पलायन हुँदै गएपछि आफ्नो परिवारलाई विस्तारै गाउँबाट शहरतर्फ तान्ने गरेका छ्न पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:
Post a Comment