पर्वतको दक्षिणमा रहेको फलेवासमा संचालन गरिएको आँखा शिविरमा तीन सय जना

पर्वत माघ १७ । पर्वतको दक्षिणमा रहेको गाउँमा संचालन गरिएको आँखा शिविरमा तीन सय जनाले उपचार गराएका छन् । लायन्स क्लव अफ शिवालय पर्वतले पर्वत जिल्लाको फलेवासमा आयोजना गरेको निःशुल्क शिविरमा उक्त क्षेत्रका तीन सय ६ विरामीले परिक्षण गराएका हुन् । जस मध्ये १५ जना मोती विन्दुका विरामी भेटिएका छन् । मोती विन्दुका बिरामीहरुलाई निःशुल्क शल्यकि्रयाका लागि आगामी मंगलवार हिमालयन आँखा अस्पताल पोखरामा पठाईने भएको छ । आर्थिक अभावका कारण वर्षौदेखि आँखाको रोग पालेर बसेका दुर्गम गाउँका बिरामीहरु लाभान्वित भएका छन् । शिविमा देविस्थान मुडिकुवा खानीगाउँ कुर्घा पाङराङ लिमीठाना तथा छिमेकी जिल्ला बाग्लुङ्गका अर्जेवा छिस्ती लगायत पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online