म्याग्दी बहुमुखी क्याम्पसको कक्षा १२ मा अनेरास्ववियू कमिटि गठन

म्याग्दी माघ १५ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले म्याग्दी बहुमुखी क्याम्पसको कक्षा १२ मा आफ्नो प्रारम्भिक कमिटि गठन गरेको छ । कक्षा १२ को व्यवस्थापन संकायमा सन्दीप थापाको अध्यक्षतामा ४२ सदस्यीय प्राक गठन गरेको अनेरास्ववियुका जिल्ला सदस्य तथा स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस सदस्य तेजेन्द्र बानियाँले बताएका छन् । प्राकको उपाध्यक्षमा महेन्द्र चोखाल सचिव सजनी मल्ल सहसचिव सन्तोष पुन र कोषाध्यक्षमा रमेश कार्की रहेका छन् ।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा स्ववियु सभापति भीमबहादुर क्षत्री अनेरास्ववियुका जिल्ला अध्यक्ष भगवान चोखाल तेजेन्द्र बानियाँ सरोज सिके पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online