नेपाली हास्य बार्तालाप अनि नेपाली गीत हरु सुन्दै राख्नु हो ला (२४ सै घण्टा सेवा मा )

यो सुन्दैमा कस्तो अचम्मको भयो रहर |
सानो छ गाउँ मेरो नेपालकै नमुना
पर्बत जिल्ला कुश्मा मेरो घर ||
 तपाई हाम्रो समय आज धौलागिरी अंचल कै पहिलो अथवा एकमात्र मनोरन्जनात्मक ब्लग कुश्माबजार.ब्लगस्पट .कम संधै हेर्ने गरौँ र अरुलाई पनि हेर्न प्रोत्साहन गरौँ |
धन्यवाद -बिजय शर्मा दर्पण कुश्मा पर्बत (हाल :अल्डरसट बेलायत )

No comments:

Post a Comment

games online