मेनपावर कम्पनीको आवश्यक कागजात नभएको भन्दै काममा रोक
म्याग्दीको सदरमुकाम बेनीमा शाखा कार्यालय राखि बैदेशिक रोजगारमा पठाउने काम गरिरहेका मेनपावर कम्पनीको आवश्यक कागजात नभएको भन्दै जिल्ला प्रहरी कार्यालयले कार्यालयको काममा रोक लगाएको छ । बिहिबार साझँ जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा विभिन्न मेनपावरको अनुमति लिई काम गरिरहेको भनि प्रचार गरेपनि सो नदेखिएकाले तत्कालका लागि कार्यालयको काममा रोक लगाइएको हो । आवश्यक प्रक्रिया नपुर्याएको भन्दै प्रहरीले कान्तिपुर ओभरसिज,ब्लु स्काई इन्टरनेसनल,धौलागिरि मेनपावर र रिभर ओभरसिजको शाखा पुरा पढ्न यहाँ क्लिक गर्नुहोस
No comments:
Post a Comment