कहिले मनग्य आम्दानी कहिले बिस्थापित

  म्याग्दी माघ १५ | सडक यातायात सन्चालन हुन थालेपछि कतै खुशी कतै पिरलोले सताएका समाचारहरु आउने गरेका छन् । केही वर्ष अघिसम्म पर्यटन व्यवसाय गरेर मनग्य आम्दानी गर्न सफल भएको म्याग्दी नारच्याङ गाविस कोप्चेपानीका पर्यटन व्यवसायीहरु पछिल्ला केहि वर्षयता विस्थापित भएकाले पिरोलिएका छन् । विगत चार वर्षदेखि बेनी-जोमसोम सडक सन्चालनमा आएपछि यस क्षेत्र हुदै मुस्ताङ प्रवेश गर्ने लेते गाविसको कोखेठांटी कोवाङ गाविसको सौैरु मार्फाको छैरो लगाएतका क्षेत्रका अधिकांस पर्यटन व्यवसायीहरुले पेशा नै परिवर्तन गरेका छन् ।
दैनिक सयौं पर्यटक आवतजावत गर्ने पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online