सवारी साधनको भाडा समायोजन
म्याग्दी बस तथा जिप संचालक समितिले विभिन्न रुटमा चल्ने सवारी साधनको भाडा समायोजन गरेको छ । पटक-पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएको भन्दै समितिले गत मंसिर २५ गतेदेखि एकतर्फी रुपमा भाडाबृद्धि गरेको थियो । र्सवसाधारणको र्सवत्र गुनासो आएपछि विहीबार बसेको समितिको वैठकले शुक्रबारदेखि लागु हुने गरी भाडा समायोजन गरेको समितिले जनाएको छ ।
समितिले, बेनी- दरबाङ्ग सडकखण्डमा प्रतिकिलोमिटर सात रुपैया २० पैसा, बेनी-घाँसा सडकखण्डमा सात रुपैया ३० पैसा निर्धारण गरिएको अध्यक्ष गोपाल भट्टचनले बताए see more...........
No comments:
Post a Comment