पश्चिम म्याग्दीको गुरुङगाउ थामडाँडामा होमस्टेको अध्ययन
म्याग्दी माघ १६ । पश्चिम म्याग्दीको गुरुङगाउ थामडाँडामा होमस्टेको अबधारणा अनुसार पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि होमस्टेको विकासका लागि अध्ययन भएको छ । शनिबार थामडाँडामा व्यवसायीक एवं एकीकृत खेतीपाती जीवीको पार्जनको आधार थामडाँडालाइ पर्यटकीय क्षेत्रको रुपमा विस्तार भन्ने मुल नाराका साथ आयोजना गरीएको पर्यटकीय क्षेत्रको सम्भाव्यता विषयक अन्तरक्रीया कार्यक्रममा उक्त कुरा बताईएको हो ।
स्थानीय उत्पादनको प्रयोग र स्थानीय स्तरका उत्पादनले पाहुनालाई सत्कार गर्न सक्ने किसिमको गाउको रुपमा थामडाँडालाई चिनाउने प्रयासको लागि आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले गाउलेहरुलेनै पर्यटकलाई आकर्षित गर्नको लागि see more .....................

No comments:
Post a Comment