जनजाति पत्रकारहरुलाई बढी भन्दा बढी प्रतिनिधित्व गराउन आग्रह

बागलुङ माघ १६ । नेपाल आदीबासी जनजाति पत्रकार सघं अनिज जिल्ला तदर्थ समिति बागलुङले आगामी फागुन ७ गते हुने नेपाल पत्रकार महासघं बागलुङको अधिबेशनमा जनजाति पत्रकारहरुलाई बढी भन्दा बढी  प्रतिनिधित्व गराउन पत्रकार सम्बद्ध सघं संगठनलाई आग्रह गरेको छ ।
सघंका जिल्ला संयोजक दिल शिरिषको अध्यक्षतामा शनिबार बसेको प्रथम बैठकले महासघंको बिधानमा उल्लेख भए बमोजिम जिल्लामा कि्रयाशिल जनजाति पत्रकारहरुलाई य see more...............

No comments:

Post a Comment

games online