म्याग्दी माघ २१ । मुलुकमा बहिराहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको र अन्तराष्ट्रिय स्तरमा समेत साङ्केतिक भाषाको प्रयोग बढ्दैगइरहेकोले उक्त भाषालाई नेपालको प्राथमिक देखि माध्यमिक तहसम्म समावेश गरिनुपर्ने म्याग्दीमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
अपाङ्घ संघ म्याग्दीको आयोजना तथा राष्ट्रिय बहिरा तथा सुस्त श्रवण महाँसंघको सहयोगमा सिङ्घा गाविसको धौलागिरि माध्यमिक विद्यालयमा आयोजित दश महिने नेपाली साङ्केतिक भाषा तालिम तथा समाहित शिक्षा र यसको प्रभाव विषयको अन्तरकृया कार्यक्रममा बोल्ने बक्ताहÂरुले उक्त कुरा बताएका हुन् ।

No comments:

Post a Comment

games online