दुइ बालिकाको हत्यारा कृष्णबहादुर दमाईलाई जेल चलान
म्याग्दी रत्नेचौर गाविस स्थित अर्जम गाउँमा बलात्कार पछि हत्या गरिएका दुइ बालिकाको हत्यारा कृष्णबहादुर दमाईलाई जिल्ला अदालत म्याग्दीको आदेशमा पुवपक्षका लागि जेल चलान गरिएको छ ।
२०६६ जेठ २१ गते म्याग्दी रत्नेचौर गाविस स्थित अर्जम गाउँको जंगलमा ९ बर्षी सपना दर्जी र उनकी साथी १० बषियाँ दर्जी नेपालीलाई बलात्कार पछि हत्याका मुख्य दोषी दमाईलाई प्रहरीले स्थानियबासिन्दाको सुराकीका साथै हुलियाका आधारमा पक्राउ गरेको थियो ।
प्रहरीले निजलाई अनुसन्धानका लागि प्रहरीको हिरासतमा पुरा पढ्न यहाँ क्लिक गर्नुहोस
No comments:
Post a Comment