टावर भवनको भाडाको रकम भ्रष्टाचार भएको स्थानीयवासीको गुनासो

बागलुङ माघ १९  । जिएसएम मोवाईल सेवाको लागि दुरसन्चार कार्यालय बागलुङले नरेठाटीको थानामा निर्माण गरेको टावर भवनको भाडाको रकम भ्रष्टाचार भएको स्थानीयवासीले बताएका छन् । पुरानो सम्झौता विपरित दुरसन्चारले तिर्ने टावर भवनको भाडा २ हजार ५ सय कर सहित जग्गाधनी इन्द्रमणि गैरेले बुभुदै आएको र गाविसमा जम्मा नभएकाले स्थानीयबासीले गुनासो गरेका हुन ।
३ वर्ष अगाडि स्थानीय इन्द्रमणि गैरेको जग्गामा १४ फिट लम्बाई पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online