टेलिकमको गुणस्तरियतामा वृद्धि गर्न माग

 बागलुङ माघ १७ । बागलुङको पश्चिम तथा दक्षिणमा टेलिकमको सेवा गुणस्तरिय नभएको भन्दै जिल्लामा कि्रयाशिल राजनैतिक दलले नेपाल टेलिकमको शाखा कार्यालय बागलुङमा सोमबार डेलिगेसन गएका छन् । राजनैतिक दलले टेलिकमको सेवा विस्तार गर्दै सेवामा गुणस्तरियतामा वृद्धि गर्न माग गरेका छन् । इलाका गोष्ठिको क्रममा क्षेत्र नं ३ को ग्रामिण क्षेत्रमा पुगेका राजनैतिक दलका प्रतिनिधिहरुलाई स्थानियले टेलिकम बाट प्राप्त हुने सेवा गुणस्तरीय नभएको र दुर्गम ठाउँमा पहुच पुग्न नसकेको भन्दै गुनासो गरेका थिए ।
बागलुङको खुङखानी, तमान, सल्यान, रणसिहकिटेनी, पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online