पर्वत सदरमुकाममा ब्रोइलर कुखुराको अभाव
पर्वत माघ २२। जाडो बढेसंगै पर्वत सदरमुकाममा ब्रोइलर कुखुराको अभाव भएको छ । दुई सातादेखि आयतमा कमी आएपछि कुखुरकाको अभाव भएको हो । चितवन र काठमाडौंबाट ब्रोइलर कुखुराको आयत गर्दै आएका मासु व्यवसायी आयत हुन छाडेपछिसमस्यामा परेका छन् । ब्रोईलर कुखुराको आयत हुन छाडेपछि फ्रेस हाउस साचालक प्यारेन्ड र लियस्र कुखुराको मासु बिकि्र गर्न बाध्य भएका छन् ।
जाडोमा ब्रोईलर कुखुरा मर्ने भएकाले बजारमा पुरा पढ्न यहाँ क्लिक गर्नुहोस
No comments:
Post a Comment