गुड्ने कार बनाएर देशव्यापी चर्चा पाएका कुशल केसीले हावाबाट गुड्ने कार बनाए

बागलुङ माघ १८ । गत बर्ष सोलारबाट गुड्ने कार बनाएर देशव्यापी चर्चा पाएका बागलुङका युवा बैज्ञानिक कुशल केसीले हावाबाट गुड्ने कार बनाएका छन् । जम्मा नौ दिनमा हावाबाट गुड्ने कारको नमुना बनाइ केसीले परिक्षण गरेका हुन् । ‘हावा दिदा गुड्ने कार विश्वकै पहिलो हो’ बागलुङ बिनामारे ७ का १७ बर्षिय कुशलले भने- ‘छोटो समयमा धेरै मेहनत गरेर सफल परीक्षण गर्न सकें ।’
कारलाई यहि माघ २४ गते त्रिभुवन बिश्वबिद्यालयमा  पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online