www.kushmabajar.blogspot.com by bj sharma darpan



नेपालमा रहँदा नायिका रञ्जनाको निर्देशक श्याम भट्टराईसँग विहे भएको थियो । लामो समयसम्म एक साथ बसेका यी जोडीमा विवाद भए पछि नौ महिनाका लागि अलग अलग बसेका थिए । नौ महिना पछि नाटकीय ढंगले रञ्जना र श्याम एक साथ बस्न थालेका थिए ।
अनी अर्को कुरा उनलले हालसालै अमेरिकाको समुद्री किनारमा फोटो शेसन गराइन ।
No comments:
Post a Comment