Showing posts with label संगीतकार नातिकाजी डाउन लोड गीत. Show all posts
Showing posts with label संगीतकार नातिकाजी डाउन लोड गीत. Show all posts

संगीतकार नातिकाजी डाउन लोड गीत

मौलिक नेपालीपन भएका सङ्गीतहरु सिर्जना गरेर नेपाली सङ्गीत भण्डारलाई धनि बनाउन सफल सङ्गीतकार नातिकाजी हाम्रा सामु छैनन् तर उनले यस्ता धेरै सिर्जनाहरु हामीलाई छोडेर गएका छन् जसका माध्यमबाट सधैँ उनी हामीसँगै भएको अनुभव गर्न सक्छौँ, युगौयुगसम्म उनलाइ सम्झिरहन सक्छौँ । उनी बाट सिर्जित केही गीत संगीत :

( 
गीत डाउनलोड गर्न Internet Explorer मा भए सम्बन्धित गीतमा राईट क्लिक गरेर Save Target As र
Firefox मा भए Save Link As गरेर Location दिएर save गर्नुहोला ) 

आज भोली देख्दिन म _ पुष्प नेपाली, नातिकाजी
आजै र राती के देखे सपना _ नारायण गोपाल
आँखैमा रात ढले _ योगेश बैद्य
आवाज नदेउ कसैले _ प्रदीप राज पाण्डे
आखिरी यो चिठ्ठी _ प्रदीप राज पाण्डे
भष्म दलेर शम्भु तिमीले _ उदित नारायण झा
बिदा हुने भई गयो बेला _ तारा देबी, नातिकाजी
धरतीको छाती ज्योतिले पोती _ पुष्प नेपाली
धेरै पछि आज फेरी पिउने बहाना _ प्रदीप राज पाण्डे
एउटा तारा डाँडा वारी _ नातिकाजी
घुमाइमा घुमाइ _ पुष्प नेपाली, तारा देवी
हजुरलाई देखेँ देखी
हुँदैन टाढा मन परेपछि _ पुष्प नेपाली
कहिले यो माया बिर्सेंनी _ तारा देवी
किन आउछ याद तिम्रो _ प्रदिप राज पाण्डे
म आफ्नै दिलको बिरोधमा _ प्रदिप राज पाण्डे
म तिम्रो शहर छोडि टाढा _ प्रदिप राज पाण्डे
मर्न बरु गाह्रो हुन्न _ नातिकाजि
मेरो आँशुमा नहासे _ प्रेमध्व्ज प्रधान
मेरो गजल सुनेर _ प्रदिप राज पाण्डे
पहाड बसी बनमा खेली _ नातिकाजी
पर लैजाउ फूलहरु _ प्रेम्ध्वज प्रधान
फूलको थुङगा बहेर गयो _ तारादेबी
साङगुरी बारुनी हो यो धारा पानी _ तारादेबी
सान्नानीको गालैमा कालो कोठी रैछ _ फत्तेमान
सपना भुलाई सारा _ योगेश बैद्य
थाहै थिएन दिल _ प्रदीप राज पाण्डे
तिमी आउछौ भन्ने आशै आशमा _ उदित नारायण झा
तिमीलाई देखेर आँखा त्यही छोडी हिंडे म _ उदित नारायण झा
तिमीले सोधेउ सञ्चै छौ भनी _ तारादेबी
तिमीले त हैन तिम्रा भाकाहरुले _ बच्चु कैलाश
यस्तो पनि हुदो रहेछ _ फत्तेमान
यो कस्तो रात _ मणिक रत्न

games online