म्याग्दी जिप तथा यातायात व्यवसायी समिति मजदुरले पर्यटनवर्षसफल पार्ने अभियान

म्याग्दी, १२ माघ
पर्यटनवर्ष२०११ लाई लक्षित गरेर म्याग्दी जिप तथा यातायात व्यवसायी समितिमा आवद्ध करिव डेढसय मजदुरले पर्यटनवर्षसफल पार्ने अभियान थाल्ने भएका छन् ।
समितिमा आवद्ध करिव डेढसय यातायातका साधनमा यात्रा गर्ने आन्तरिक तथा बाहृय पर्यटकहरूलाई गाडीमा यात्रा गर्ने अवधिभर जिल्लाका प्रमुख पर्यटकिय गन्तव्यहरूका बारेमा जानकारी गराइनुका साथै सडक आसपासमा रहेका क्षेत्रमा यातायातका साधन रोकेर भ्रमण गराउने व्यवस्था समेत गरिने बताइएको छ ।
म्याग्दीका मजदुर एक होऔं पर्यटनवर्षसफल पारौं भन्ने नाराका साथ म्याग्दी यातायात मजदुर मञ्चले सोमबारदेखि मंगलबारसम्म आयोजना गरेको पर्यटनयात्रुमैत्रि तथा ट्राफिक नियम प्रशिक्षणपछि म्याग्दीका यातायात मजदुरहरूले यस्तो अभियान थाल्ने पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online