सिगाना मावि कक्षा ४ मा अध्ययनरत १४ वर्षीय ले कला प्रदर्शन

बागलुङ माघ १३  । स्थानीय सिगाना मावि कक्षा ४ मा अध्ययनरत १० वर्षीय झकबहादुर थापा कक्षा ६ मा अध्ययनरत १२ वर्षीय टिका कार्की कक्षा ७ का १३ वर्षीय केशव परियार कुसुम कार्की र कक्षा ८ मा अध्ययनरत १४ वर्षीय खिमलाल परियारले आफै डोको बुनेर आफ्नो कला प्रदर्शन  गरेका छन् ।
उनीहरुले आफै बाँसको चोया काटेर डोको राङ्गे तयार गरी विद्यालयको वार्षिकोत्सवमा प्रदर्शन समेत गरेका छन् ।
डोको बुनेका १० वर्षीय झक थापाले भने पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online