शैक्षिक गतिविधि संचालनका लागि ४८ करोड विनीयोजित
पर्वत माघ ७ । आर्थिक वर्ष २०६७।६८ का लागि पर्वत जिल्लाको शैक्षिक बजेट
साढे ४८ करोड रहेको छ । वर्षभरी जिल्लाका सवै विद्यालयमा शैक्षिक गतिविधि
संचालनका लागि ४८ करोड ६७ लाख १८ हजार ६ सय
९४ रुपैया विनीयोजित भएको हो । जसमा माद्यमिक तथा निम्न माद्यामिक तहमा तलव
भत्तामा १२ करोड ५४ लाख ४ हजार ८ सय ९० प्राथमिक तहमा तलव भत्ता २१ करोड
५४ लाख ६३ हजार ९ सय ६० अनौपचारीक शिक्षा कार्यक्रमका लागि ७८ लाख २१ हजार ३
सय ४४ विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि १३ करोड ३३ लाख १२ हजार
छुट्टाईएको छ । त्यस्तै गरी कार्यालय संचालन तर्फ ४७ लाख पुरा पढ्न यहाँ क्लिक गर्नुहोस
No comments:
Post a Comment