वर्षादको पानी संकलन गरेर हिउँदमा प्रयोग

पर्वत माघ । हिउँदको समयमा खानेपानीको हाहाकार परेर काकाकुल बन्ने गरेका पर्वतको शंकरपोखरीका वासीन्दाहरुले वर्षादको पानी संकलन गरेर हिउँदको समयमा प्रयोग गर्न घर घरमा घैटा निर्माण गरेका छन् ।
शंकरपोखरीका वडा नम्बर १ र ५ का सवै घरधुरीमा हिउँदका लागि पानी घैटा निर्माण गरिएको हो । खानेपानी तथा सरसफाई विकास समिति कोषको आर्थिक तथा ग्रामीण सचेतन समाज पर्वतको सहकार्यमा गाविसका २ वटा वडामा १ सय ३२ वटा घैँटा निर्माण भएका छन् ।
हिउँदका तीन महिना चैत वैशाख जेठमा काकाकुल बन्ने गरेका स्थानियबासीलाई पानी लिन घण्टौ लगाएर कुवा तथा खोलामा जानुपर्ने बाध्यता पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online