पर्वत माघ ७ । पर्वतको विभिन्न गाउँमा रहेर विगत देखि नै व्यावसायिक रुपमा
सुन्तला खेती गर्दै आएका सुन्तला उत्पादक कृषकहरु संगठित भएका छन् । जिल्ला
कृषि विकास कार्यालय पर्वतको सकि्रयतामा जिल्ला स्तरीय सन्जाल निर्माण गरी
उनीहरु एकताबद्ध भएका हुन् । हालै जिल्ला
कृषि विकास कार्यालयले जिल्लाको बाँसखर्क त्रिवेणी देउपुर लिमिठाना पाङराङ
कुर्घा भो_िक्सङ्ग शालिजा दुर्लुङ ठानामौला र टकलाक गरी ११ गाविसका सुन्तला
उत्पादक कृषकहरुको भेला गरी ११ सदस्यीय सुन्तला उत्पादक कृषकहरुको जिल्ला
सन्जाल पर्वत गठन भएको हो ।
No comments:
Post a Comment