अझैसम्म ब्याज तिर्न दुर्गम गाउँलेहरु बाध्य
पर्वत माघ ६ ।
विगत एक दशक अघि गाउँमा यातायातको सुविधा पुर् याउन लाखौ रुपैया ऋण खोजेर
खनिएको सडकको अझैसम्म ब्याज तिर्न दुर्गम गाउँलेहरु बाध्य छन् । उत्तरी
पर्वतको वाँसखर्क गाविसका वासीन्दाले २०५५ सालमा लालपुर्जा र पेन्सनपट्टा
राखेर ऋण निकालेर सडक निर्माणमा गरेका थिए ।
माझफाँट गाविस स्थित कोटथरदेखि बाँसखर्क गाविस- ५ स्थित तल्लोगाउँसम्मको
करिव ६ किलोमिटर सडक १० लाख रुपैयाको लागतमा निर्माण गरेका थिए ।
गाउँ विकास समिति जिल्ला विकास समिति लगायत कुनैपनि पुरा पढ्न यहाँ क्लिक गर्नुहोस
No comments:
Post a Comment