धौलागिरीका व्यावसायीहरुले लोडसेढिङ्ग नगर्न आग्रह



दैनिक जसो विना जानाकारी घण्टौ विद्युत कटौती हुन थालेपछि धौलागिरीका व्यावसायीहरुले लोडसेढिङ्ग नगर्न आग्रह गरेका छन् ।
दैनिक जसो घण्टौको लोडसेडिङ्ग हुन थालेपछि व्यावसाय चौपट हुन थालेपछि पर्वत, बाग्लुङ्ग र म्याग्दीका व्यावसायीले माग गरेका हुन् । वुधवार धौलागिरी अञ्चलका तीन जिल्लाका व्यावसायीहरु मोदीखोला जलविद्युत केन्द्रमा डेलीगेशन गई जथाभावी बिद्युत कटौती नगर्न आग्रह गरेका हुन् ।
जुनसुकै बेला विद्युत जाँदा उद्योग कलकारखाना संचालन गर्न कठिनाई भएको भन्दै प्रभावीत क्षेत्रका उद्योगी व्यावसायीलाई जानाकारी गराएर मात्र लोडसेडिङ्ग गर्न आग्रह गरेका हुन् । पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष होमनारायण श्रेष्ठ, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष र्सुयप्रसाद मस्रानी, पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online