कामदार अभाव समयमै काम सम्पन्न गर्न समस्या
म्याग्दी,माघ ५
जिल्लामा सञ्चालन भइरहेका विकास निर्माण सम्बन्धित कार्यमा कामदार अभाव हुने गरेकाले समयमै काम सम्पन्न गर्न समस्या हुने गरेको म्याग्दीका निर्माण ब्यवसायीले बताएका छन् ।
जिल्लामा सञ्चालन भइरहेका विकास निर्माण सम्बन्धित कार्यमा कामदार अभाव हुने गरेकाले समयमै काम सम्पन्न गर्न समस्या हुने गरेको म्याग्दीका निर्माण ब्यवसायीले बताएका छन् ।
निर्माण ब्यवसायी समिति म्याग्दीले मंगलबार बेनीमा नब प्रवेशी निर्माण ब्यवसायीहरूको स्वागत तथा प्रशिक्षण कार्यक्रममा निर्माण कार्यमा आवश्यक पर्ने कामदारको अभावका कारण निर्माण सम्बन्धि कामलाई गुणस्तरिय बनाउन गाह्रो हुने गरेको भन्दै आवश्यक तालिम दिनुपर्ने उनिहरूले बताएका छन् । निर्माण ब्यवसायीहरूले मेसिनरी पुरा पढ्न यहाँ क्लिक गर्नुहोस
No comments:
Post a Comment