पुल मर्मत नहुदाँ विगत ४ बर्षदेखि प्रयोगमा आउन सकेको छैन


पर्वत जिल्लाको बार्सखर्क गाविस जोड्ने पुरानो भोलुङ्गे पुल मर्मत सम्भारको अभावमा बन्द भएको छ ।
दुइ जिल्लाको दुर्गम क्षेत्रका बासिन्दालाई सहज रुपमा आवतजावत गर्ने ब्यवस्था मिलाउन २०३० सालमा स्थापना गरिएको पुल मर्मत नहुदाँ विगत ४ बर्षदेखि प्रयोगमा आउन सकेको छैन ।
पुल मर्मतका लागि बारम्बार आग्रह गर्दा समेत मर्मत तर्फचासो नदेखाएकाले दुइ राम्चेका साथै पर्वतको बार्सखर्क,सालिजा,मल्लाज लगाएतका बासिन्दाहरू समस्यामा परेको राम्चेका स्थानियबासिन्दा प्रेमबहादुर पुरा पढ्न यहाँ क्लिक गर्नुहोस  

No comments:

Post a Comment

games online