नेकपा एकीकृत पर्वतको सातौ जिल्ला अधिवेशन सम्पन्न

पर्वत माघ ९  । नेकपा एकीकृत जिल्ला कमिटी पर्वतको सातौ जिल्ला अधिवेशन शनिवार सदरमुकाम कुश्माबजारमा सम्पन्न भएको छ । अधिवेशनले जिल्ला सचिवमा पुन तेजेन्द्र पौडेललाई सचिवमा निर्बिरोध चयन गरेको छ । त्यस्तै उपसचिवमा नारायण पुरी सचिवालय सदस्यहरुमा खड्कबहादुर पुन कृष्णबहादुर क्षेत्री इन्द्र गुरुङ्गलाई पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online