नारायण उच्च मावि पर्वतमा व्यवस्थापन समिति निर्विरोध निर्वाचित

पर्वत माघ ९  । नारायण उच्च मावि कुश्मा पर्वतमा शनिवार भएको अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समिति निर्विरोध निर्वाचित गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमाकान्त शर्मा र सदस्यहरुमा केदारनाथ शर्मा राजेन्द्र केसी महिला सदस्यमा सिता केसी र सदस्य पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online