शहिद स्मारक आवसीय माविले शहीदको सम्झनामा स्मृति कार्यक्रम

पर्वत माघ १७ । शहीद दिवसको अवसर पारेर सरोकारवाला राजनीतिक दल तथा अन्य प्रशासनिक निकाय मौन रहिरहँदा पर्वतमा एक निजी विद्यालयले शहीदको सम्झनामा कार्यक्रम आयोजना गरी मनाएको छ । सदरमुकाम कुश्माबजारमा रहेको शहिद स्मारक आवसीय माविले शहीदको सम्झनामा स्मृति कार्यक्रम गरी मनाएको हो ।
कार्यक्रमका अवसरमा पर्वत आएका पूर्व गृह सचिव एवं नेपाल नागरिक समाजका केन्द्रीय अध्यक्ष खेमराज रेग्मीले गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै रेग्मीले संविधान निर्माणका लागि पठाएका जनप्रतिनिधिहरुले कानून बमोजिम जनताले दिएको म्याण्डेड अनुसार कार्य पुरा गर्न नसक्दा समय माथि भ्रष्टाचार पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online