समय सिमा भित्र संविधान निर्माणका लागि दलहरुलाई खवरदारी -पर्वत नागरिक समाज
पर्वत माघ १७ । बाँकी रहेको समय सिमा भित्र संविधान निर्माणका लागि दलहरुलाई खवरदारी गर्न नागरिक आन्दोलन आवश्यक रहेको पर्वतका नागरिक समाजका प्रतिनिधिहरुले बताएका छन् । नागरिक समाजको क्षेत्रमा कि्रयाशील पर्वतका विभिन्न तीन संस्थाहरुले आयोजना गरेको थपिएको समयमा सार्थक संविधान निर्माणका लागि गरेको जनदबाब अभियान कार्यक्रमका सहभागिहरुले आगामी जेठ १४ भित्रे संविधान नबन्ने निश्चित प्राय भएकोमा दुःख व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ नेपाल बार एशोसिएसन र गैरसरकारी पुरा पढ्न यहाँ क्लिक गर्नुहोस
No comments:
Post a Comment