कालिका माध्यामिक विद्यालय खुर्कोट-६ पर्वतको ५६ औ वार्षिकोत्सव

पर्वत माघ १७ । कालिका माध्यामिक विद्यालय खुर्कोट-६ पर्वतको ५६ औ वार्षिकोत्सव विविध कार्यक्रमका साथ शनिवार सम्पन्न भएको छ ।
वार्षिकोत्सव समारोह सहित विद्यालयमा नवनिर्मित २ कोठे भवनको उद्घाटन गदैृ पर्वतका जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टले विद्यार्थीहरुमाथि उत्तरदायी भएर शिक्षाको अभिवृद्धिका लागि अगाडि बढ्न शिक्षक अभिभावकलाई आग्रह गर्नु भएको थियो ।
उहाँले विद्यालयलाई उच्च मावि बनाउनतर्फ लाग्न शिक्षक अभिभावकलाई आग्रह गर्दै त्यसका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि शेषराज रेग्मी विद्यालयका पूर्व प्रधानाध्यापक काशीराम पोखरेल विद्यालय व्यवस्थापन समितिका सदस्य गुप्तनिधि शर्मा पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online