नेकपा एकीकृत बागलुङको एरिया भेला बुर्तिबाङमा सम्पन्न

बागलुङ माघ १७ । नेकपा एकीकृत बागलुङको यही माघ २१ र २२ गते हुने जिल्ला सम्मेलनको तयारी स्वरुप इलाका नम्बर १ को एरिया भेला आइतवार बुर्तिबाङमा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नेकपा एकीकृतका केन्द्रीय सदस्य तथा मगराँत स्वशासित प्रदेश इन्चार्ज चिरन पुनले नयाँ जनवादी व्यवस्था स्थापनाको निम्ति नेपालमा जनवादी क्रान्ति अनिवार्य रहेको र त्यसको स्वरुप सशस्त्र हुने बताउनुभयो । मगराँत स्वशासित पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online