भेटिएको मानव कंकाल डिएनए परिक्षणका लागि काठमाडौमा

बागलुङको धम्जा ७ भारपोकमा मलखाद व्यवस्थापन गर्ने क्रममा बिहिवार भेटिएको मानव कंकाल आईतवार डिएनए परिक्षणका लागि केन्द्रिय प्रहरी बैज्ञानिक प्रयोगशाला काठमाडौमा पठाइएको छ । स्थानिय टकंप्रसाद कंडेलले गत बिहिबार मलखाद बनाउदै गर्दा ढुङ्गाले च्यापेर राखेको अवस्थामा भेटिएको मानव ककांल आज स्थानियबासी प्रहरी र पत्रकारको रोहबरमा उत्खनन गरी १ सय २० वटा हाड डिएनए परिक्षणका लागि काठमाडौ पठाइएको प्रहरी कार्यालयले जनाएको छ । डिएनए परिक्षणको १५ दिन भित्रमा यथार्थ जानकारी आउने बताईएको छ । हाल भेटिएको मानव कंकाल पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online