धाईरीङ गाविसका किसानहरुको मूख्य आयस्रोत तरकारीखेती

पर्बत १० 
धाईरीङ गाविसका किसानहरुले तरकारीखेतीलाई मूख्य आयस्रोत बनाएका छन् । धाइरिङ गाउँमा बसोबास गर्ने करिब चारसय घर परिवारले तरकारी खेतीलाई गाउँको प्रमुख आयस्रोत बनाएका हुन् । गाउँका अधिकांश किसानहरुले आफ्नो खेतबारीमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन् ।
यहाँका किसानहरले परम्परागत कृषि प्रणालीलाई विस्थापीत गरी २० वर्षदेखि आधुनिक तवरले व्यवसायीक तरकारी खेति गर्दै आएका छन् । तरकारी पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online