बागलुङ माघ २ । बागलुङको भकुण्डे गाविसमा आदीवासी जनजाति महासघं गाउ समन्वय परिषद र गाउँ खेलकूद विकास समिति भकुण्डेको संयुक्त आयोजना सचालित २ दिने माघे संक्रान्ती मेला शनिवार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघका जिल्ला अध्यक्ष तेजेन्द्र थापा मगरले राज्यको पुनसंरचना अनुसार जातीय क्षेत्रीय र लैंगिक विभेदको अन्त्य गरी राज्य साचालन पद्धती समावेशी हुनु पर्नेमा जोड दिएका थिए ।
सो अवसरमा विशिष्ट अतिथि कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका प्रमुख कोष नियन्त्रक नेत्र सुवेदीले कुनै पनि प्रकारको विभेद नगरी समतामुलक पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online