पर्यटकीय आकर्षणका केन्द्रहरुमा नयाँ पदमार्ग खोल्ने क्रम


पर्यटन वर्ष २०११ शुरु भैरहँदा पर्यटकीय आकर्षणका केन्द्रहरुमा नयाँ पदमार्ग खोल्ने क्रम समेत बढेको छ ।
यसै क्रममा पर्वतमा नयाँ खोलिएको पदमार्गमा सामुदायिक रेष्टुरेन्ट संचालनमा आएको छ । जिल्लाको वासखर्क गाविसमा पर्यटकका लागि रेष्टुरेन्ट संचालन गर्ने तयारी भैरहेको हेा ।
छिमेकी जिल्ला म्याग्दीको गलेश्वरवाट पर्वतको वाँसखर्क हुँदै फलामेडाडा नागी मोहोरेडाँडा हुँदै पुनहिल पुग्ने नेचर ट्रयाक खोलीएपछि सामुदायिक रेष्टुरेन्ट खोल्न थालिएको हो पुरा पढ्न यहाँ क्लिक गर्नुहोस  

No comments:

Post a Comment

games online