नारच्याङका महिलाहरुले सामुहिक बाख्रापालन व्यावसाय गर्न थाले
म्याग्दी माघ ७ । कुनै समय घर खर्च चलाउनका लागि पनि छिमेकी गाउँमा ऋण
खोज्न जाने नारच्याङ गाविसका महिलाहरुले सामुहिक बाख्रापालन व्यावसाय गर्न
थालेपछि अहिले गाउँका महिलाहरु आत्मनिर्भर बन्नुका साथै करडौ रुपियाँ
गाउँमा भित्रिने गरेको छ ।
केहि समय अगाडी चुलो र चौकोमा मात्र व्यस्त हुने नारच्याङ गाउँका महिलाहरु
यतिबेला उन्नत जातका बाख्रापालन गरी लाखौ रुपैयाँ आम्दानी पुरा पढ्न यहाँ क्लिक गर्नुहोस
No comments:
Post a Comment