सामुदायिक बनले सहयोग गर्ने
म्याग्दी माघ ८
सामुदायीक बन उपभोक्ता महासंघको जिल्ला कार्यालय निर्माणको लागि घतान रेञ्जपोष्ट अन्तरगतका सामुदायिक बनले सहयोग गर्ने भएका छन् ।
घतान रेञ्जपोष्टको गोष्टीले सामुदायिक बन उपभोक्ता महासंघ नेपालको जिल्ला महासंघको कार्यालय भवन निर्माणको लागि आर्थिक सहयोग गर्ने भएको हो । घतान रेञ्जपोष्ट अन्तरगतका सामुदायीक बन उपभोक्ता समितिको बैठकले भवन निर्माणको पुरा पढ्न यहाँ क्लिक गर्नुहोस
No comments:
Post a Comment