पर्वतका महिलाहरु विकास निर्माणमा सकि्रय

पर्वत माघ माघ १४ । विकासका दृष्टिले पछाडी परेको पर्वतको एक दुर्गम गाउँका महिलाहरु विकास निर्माणमा सकि्रय बनेका छन् । आर्थर डाँडाखर्क गाविसका महिलाहरु समुहमा आवद्ध भएर गाउँको विकास निर्माणमा लागेका हुन् । विगत १४ वर्ष अगाडि स्थापना भएको रामभक्त महिला समुहले गाउँमा सडक विद्यालय लगायत गाउँमा आवश्यक भौतीक समाग्री तथा आफ्नो भवन निर्माण गरेको हो ।
त्यतिमात्र हैन गाउँमा रहेका अपाङ्ग असहायलाई शिक्षा पुरा पढ्न यहाँ क्लिक गर्नुहोस  

No comments:

Post a Comment

games online