परिश्रम गर्ने हो भने मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहारण

पर्वत माघ १५ । पर्वतकी एक महिलाले आफ्नै देशमै बसेर परिश्रम गर्ने हो भने मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहारण प्रस्तुत गरेकी छिन् । पर्वतको खौलालाकुरी गाबिस वडा नं १ की कमला शर्माले ब्यवसायिक रुपमा गरेको मौरिपालनबाट लाखौ रुपैयां आम्दानी गर्न सफल भएकी छिन् । गाउँमै वसेर पसिना बगाउन सके मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने कुरालाइ शर्माले सत्य साबित पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online