म्याग्दी राखु पिप्ले की केसरीकुमारी जिसीको खोजी गर्न प्रहरीले वास्ता नगरेको गुनासो

म्याग्दी माघ १७ गते । एक महिना अगाडी लाखौ रुपियाँ नगद लिएर फरार भएकी म्याग्दी राखु पिप्ले गाविसकी केसरीकुमारी जिसीको खोजी गर्न प्रहरीले वास्ता नगरेको भन्दै पीडितले गुनासो गरेका छन् । पिप्ले गाविस ३ गैरीगाउँकी २९ वर्षिया जिसीको खोजी गरिदिन जाहेरी दिएपछि प्रहरीले बेवास्ता गरेकाले उनी वेपत्ता हुनुमा प्रहरीकै संलग्नता भएको पीडितहरुले आरोप लगाएका छन् ।घर र छिमेकीको दशलाख रुपियाँ नगद र पाँच तोला सुन लिएर पुषको २ गतेदेखि परिवारको सम्पर्कमा नरहेकी जिसीको खोजी गरिदिन अनुरोध गर्दै निवेदन दिएपनि प्रहरीको तर्फबाट बेवास्ता भएको उनका श्रीमान पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online